0 COMMENTS

prakash-man-singh-550x372फागुन १०, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले पार्टीको आगामी १३औँ महाधिवेशनमा पार्टी सभापतिका लागि आफू सक्षम रहेको बताएका छन् ।

नेपाल विद्यार्थी सङ्घले सोमबार आयोजना गरेको नेपाली काँग्रेस काठमाडौँका पदाधिकारी तथा महाधिवेशन प्रतिनिधिको बधाई तथा सम्मान कार्यक्रममा पार्टी फुट्दा उपसभापति र सुशील कोइराला सभापति हुँदा निर्वाचित महामन्त्री भएकाले आफू अब पार्टी सभापतिका लागि सक्षम भएको बताएका हुन् ।

उनले भने- “मैले पनि पार्टीमा धेरै दुःख गरेको छु त्यसैले म पार्टी सभापतिका लागि सक्षम छु ।उनले सभापतिका लागि देशभरका कार्यकर्ताबाट दबाब आए पनि केही दिनपछि मात्र उम्मेदवारी घोषणा गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।