0 COMMENTS

dutabas-gherau-2फागुन १०, नयाँदिल्ली । मधेसी मोर्चाको ११ बुँदे माग पुरा गर्न माग गर्दै भारतीय नेताहरुले दिल्लीस्थित नेपाली दूताबासमा धर्ना दिएका छन् ।

राष्ट्रिय जनता दलका उपाध्यक्ष रघुवंशप्रसाद सिंहको नेतृत्वमा करिब दूई दर्जन भारतीय नागरिकले धर्ना दिएका हुन् ।दूताबासमा धर्ना दिनेहरुले मधेसी मोर्चाको ११ बुँदे माग पुरा गर्न संविधान संशोधन गर्नु पर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।