0 COMMENTS

BHUKAMPAफागुन १०, काठमाडौँ | आइतबार मध्यरातको ११ बजेर ५४ मिनेट जाँदा गोरखा केन्द्रबिन्दु बनाइ ५.५ रेक्टर स्केलको भूकम्पको ठूलो धक्का महशुष भएको छ |

भूकम्पको धक्का धादिङ, गोरखा, नुवाकोट, काठमाडौँ र चितवनमा पनि महसुश गरिएको छ | यस अघि हिंजो सनिवार बिहान नुवाकोट केन्द्रबिन्दु बनाइ ४.१ रेक्टर स्केलको भूकम्पको पराकम्प गएको थियो ।

वैशाख १२ को विनाशकारी महाभूकम्प गएपछि आज गएको भूकम्प सहित चार रिक्टर स्केलभन्दा माथिका ४३४ परकम्प गएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।