0 COMMENTS

TIAकाठमाडौं, १० फागुन । तस्करी र अपराधमा प्रयोग भएको आंशका गर्दै गृह मन्त्रालयले अन्तराष्ट्रिय विमानस्थलभित्रका इमर्जेन्सी एक्जिटका ३ वटा ढोका बन्द गरेको छ ।

गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख तथा प्रवक्ता यादव कोइरालाको नेतृत्वमा ३ वटा शंस्कास्पद ढोकामा ताल्चा लगाइएको हो ।

कोइराला शनिबार अनुगमन तथा बैठकका लागि विमानस्थल पुगेका थिए । कोइरालाकै नेतृत्वमा गृहले विमानस्थल तथा अध्यागमन सुधारका लागि कार्ययोजना बनाइरहेको छ । नयाँ पत्रिका दैनिकमा खबर छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।