0 COMMENTS

gasधादिङ, ९ फागुन । ग्राहकको घरमा सिलिण्डर होल्ड भएपछि धादिङका १३ वटा उद्योगले भएको ग्याससमेत विवतरण गर्न सकेका छैनन् ।
आधा ग्यास वितरणका कारण धेरै सीलीन्डर हुने ग्राहकहरूले सीलीन्डर बजारमै होल्ड भएपछि उद्योगको नाममा आएको ग्यास बजार पठाउन कठिनाइ भएको छ भने बजारमा उपभाेक्ताले १ सीलीन्डर ज्ञासलीन हम्मे हम्मे परेकाे अबस्था छ ।

अघोषित नाकाबन्दीपछि आधा सिलिण्डर सिलिण्डर मात्रै ग्यास वितरण गर्ने सरकारी निर्णयले उनका उद्योगका ७५ प्रतिशत सिलिण्डर बजारमै अडकेका छन् । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।