0 COMMENTS

Oli_Modi-Meet_India_127856689फागुन ८, काठमाडौं । नेपाललाई भारतले ८० मेगावाट थप बिजुली दिएको छ । प्रधानमनन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच दिल्लीस्थित हैदराबाद हाउसमा भएको भेटवार्तामा भारतले ८० मेगावाट बिजुली दिएको हो ।

यो बिजुली आउने मुज्जफरबाद ढल्केबर प्रसारण लाइनको ओली र मोदीले स्वीच अन गरेर संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।
भारतबाट आजैदेखि ८० मेगावाट बिजुली थपिएपछि नेपालमा हाल जारी लोडसेडिङ दुई घन्टा घट्ने नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।