0 COMMENTS

Ganesh-Thapa1काठमाडौं, ६ फागुन । म्याच फिक्सिङमा तत्कालीन एन्फा अध्यक्ष गणेश थापासमेत प्रहरी छानबिनमा तानिएका थिए । तर, पक्राउ परेका खेलाडीले नपोलेपछि थापालाई प्रहरीले तान्न सकेन ।

एन्फा स्रोतका अनुसार क्षमताका आधारमा भन्दा अध्यक्ष थापा पक्षका खेलाडीहरू मात्र राष्ट्रिय टिममा छनोट हुन्थे । त्यही आधारमा फिक्सिङसम्म हुन्थ्यो ।

‘खेलाडी र पदाधिकारी सबैले खेल हारे पनि मस्त पैसा कमाउँदै आएका थिए,’ एक पूर्वखेलाडी भन्छन्, ‘त्यही कारण फुटबल भने सधैँ पछाडि परिरह्यो ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।