0 COMMENTS

KP-Oliफागुन ४ काठमाडौं ।यही फागुन ७ गते भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले ४६ सदस्यीय जम्बो टोलीो नेतृव्त गर्ने भएका छन् । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भारत भ्रमणमा जाने ४६ जनाको नाम अनुमोदन गरेसँगै प्रधानमन्त्रीको भारत भ्रमणमा जम्बो टोली हुने भएको हो । भ्रमण टोलीमा उपप्रधानमन्त्री कमल थापा, गृहमन्त्री शक्ति बस्नेत र अर्थमन्त्री बिष्णु पौडेल पनि रहनेछन्। भारत भ्रमणमा जाने प्रधानमन्त्री नेतृत्वको टोली फागुन १२ गते स्वदेश फर्किने छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।