0 COMMENTS

12699184_1057729870958354_1373126130_oकाठमाण्डाै,४ फागुन/नयाँ शक्ती नेपाल काठमाण्डाै उपत्यका संयाेजन समीतीले अाफ्नाे पहीलाे स्थापना दिवस मनायाे ।शान्ती,नीकास,बीकाश र बीचार काे मुल नारलाइ अबलम्बन गर्दै प्रबाश तथा स्वदेशका देशप्रमी न्याय प्रेमी सचेत युवाहरूलाइ समेटदै २०७१ फागुन ४ गते हङ्कङ् बाट घनश्याम चम्लागाइकाे नेतृत्वमा संञ्चालीत नयाँ शक्ती नेपालकाे काठमाण्डाै उपत्यका संयाेजन समीतीले अाफ्नाे पहीलाे स्थापना दिवस काठमाण्डाै काे टाेखामा रहेकाे असाहाय ,अनाथ तथा असक्त हरूकाे सेवा तथा संरक्षणका लागी दिक्षा चापागाइ ध्दारा संञ्चालन गरीयकाे पवित्र सेवा समाजमा एक कार्यक्रम गरी मनाएकाे छ ।

कार्यक्रममा नयाँ शक्ती नेपालका काठमाण्डाै  उपत्यका संयाेजक राजु बस्नेत,लगायत नयाँ शक्ती नेपाल का अभीयन्ताहरूकाे उत्साह जनक उपस्थीती रहेकाे र कार्यक्रममा अभीयन्ता हरू अाफैले बेलुकाकाे खाना पकाएर ४५ जना असाहाय हरूला,असक्त तथा अनाथ हरू लाइ खुवाएकाे र नयाँ शक्ती नेपाल काठमाण्डाै उपत्यकाले उक्त पवित्र सेवा समाज लाइ १ ट्रक खानापकाउने दाउरा तथा खाध्यान्न सहयाेग गरेकाे थीयाे ।

12752231_1057729960958345_1122916861_o12751674_1057729934291681_1177016489_o12381153_1057729764291698_119968716_o

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।