0 COMMENTS

ramchandra-paudelफागुन,४काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा कोइराला परिवारबाट सभापतिमा कसैले पनि उम्मेदवारी नदिने संकेत गरेका छन् । सभापतिमा सुशील कोइरालाको निधनपछि कोइराला परिवारको विरासत धान्ने गरी कसलाई उत्तराधिकारी बनाउने भन्ने चर्चा भइरहेका बेला कोइराला परिवारभन्दा बाहिरका व्यक्तिलाई सभापति बनाउने तयारी भएको आजको राजधानी दैनिकमा समाचार छ ।

कार्यवाहक सभापति रामचन्द्र पौडेलले सभापति जित्न नसक्ने निष्कर्षसहित कोइराला परिवारले १३ औ महाधिवेशनमा अन्य व्यक्तिलाई अघि सारेर पदाधिकारीमा पकड जमाउने रणनीति बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।