0 COMMENTS

12746134_1283498268343857_1205393511_nफागुन ३ काठमाण्डाै/बुढानीलकन्ठ नगरपालीकाकाे कपन टारमा रहेकाे साम्तेन स्कुलले आफ्नु १० औं बार्सिकोत्सव भब्यताका साथ मनाएको छ।प्रमुख अतिथी नेपाल सरकारका कानुन मन्त्री माननीय अग्नि खरेलको उपस्थितिमा सम्पन्न गरिएको सो कार्यक्रममा विभिन्न क्षेत्रका बिज्ञ तथा राष्ट्रिय कलाकारहरुको समेत उल्लेख्य उपस्थिती रहेको थियो।

साम्तेन स्कुलले यस्पालीको सरस्वती पूजाको दिन सुचना प्रबिधि मार्फत साना साना नानीहरुलाई अक्षर चिनाउनुका साथै अन्लाइन एजुकेसनको उद्घाटन गरेको थियो।प्रमुख अतिथी,बिशिस्ट अतिथी,अतिथी तथा उपस्थित अभिभावक हरुले साम्तेन स्कुलले सुरु गरेको अनलाइन एजुकेशनको प्रसंशा गर्दै ग्लोबल जनशक्ती निर्माण गर्न सामतेनले कम्मर कसेकोमा यो नमुना स्कुल बनेको घोषण गरे ।आफ्नु अभिभावक दिवसलाई पनि सगै मनाएको सामतेन स्कुलले आगामी दिनमा UN का भासाहरुलाई पनि शिक्षण गर्दै ग्लोअबल जनशक्ती निर्माणको दरिलो आधार तयार गर्ने त्याहाका पृन्सिपल शक्ति नेपालले बताए।

अब बु न पा कै नमुना बोर्डिङ स्कुल बनेको सामतेनले आफ्नु चुनौतिलाई चिर्न समनान्तर साक्षरता कार्यक्रम बढाउनु पर्ने सुझब कपन तथा का क्षेत्र न ४ नेपाली काङ्ग्रेसका सचिब बिनोद चालिसेले दिए।यसैगरी प्रमुख अतिथी माननीय कनुन मन्त्री अग्नि खरेलले यश किसिमको नवीन र अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिने सामतेन स्कुललाई जुनसुकै तरहले सरकार पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।