0 COMMENTS

Indian-oil-cor-IOCकाठमाडौं, फागुन ३ । मुलुकमा पेट्रोलियम पदार्थको विक्री बितरणको एकाधिकार पाएको सरकारी निकाय नेपाल आयल निगमले छिमेकीसहित अन्य देशको तुलनामा पाँच गुणा बढी मूल्य राखेर हवाई इन्धन बेचिरहेको छ ।

भारतमा प्रतिकिलोलिटर (१ हजार लिटर) को ३४ हजार ४ सय २२ रुपैयाँमात्र पर्ने हवाई अन्धन नेपाल आयल निगमले भने १ लाख ६६ हजार ७ सय ७० रुपैयाँमा बिक्री गरिरहेको छ ।

भारतमा पनि सबै कर जोडेपछि उक्त मूल्य तोकिएको हो । भने निगमले यहाँ पनि कर जोडेपछिको मूल्य हो । त्यसमाथि आयल निगमले बिक्री वितरण गर्ने इन्धनको ‘गुणस्तर’मा सधैँ प्रश्न उठ्ने गरेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।