0 COMMENTS

prisonफागुन १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा सुरक्षा सम्बन्धी ३ सम्झौता गर्न भारतले प्रस्ताव गरेको छ ।

अदाललतबाट दोषी ठहर भएर जेलमा हेका एक अर्का देशका नागरिकको साटफेर गर्ने ट्रान्सफर अफ सेन्टेन्स्ड पर्सन संझौता, सुपुदर्गि सन्धि र पारस्परिक कानुनी सहायता सम्झौता गर्ने भारतको प्रस्ताव छ ।

अपराध गरेर अर्को देशमा लुकेका अपराधीलाई पक्राउ गरेर बुझाउन पारस्परिक कानुनी सहायता सम्झौता गर्ने प्रस्ताव भारतको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।