माघ २९, काठमाडौं । तीन दल र मधेसी मोर्चाबीच प्रधानमन्त्री निवास बालुवाटारमा अहिले वार्ता भइरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सीमांकन देखिएको विवाद लगायतका अन्य विषयमा छलफल भइरहेको छ ।
वार्तामा प्रधानमन्त्रीका साथै कांग्रेस नेता र एमाओवादी अध्यक्ष प्रचण्ड सहभागी छन् भने मोर्चाका तर्फबाट कार्यदलका लक्ष्मण लाल कर्ण, रामनरेश राय, हृदयेश त्रिपाठीलगायत नेता सहभागी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्