0 COMMENTS

ramchandra-paudelकाठमाडौं,२६ माघ/ सभापति सुशील कोइरालाको निधन भएपछि उपसभापति रामचन्द्र पौडेल कार्यवहाक सभापति भएका छन्।

कांग्रेसको विधानमा सभापतिको अनुपस्थितिमा उपसभापति कार्यवहाक हुने व्यवस्था अनुसार पौडेल कार्यवहाक सभापति भएका हुन्।

यसैगरी नेपाली का‌ग्रेसको आकस्मिक बैठकले अर्को व्यवस्था नभएसम्मलाई १३ औं महाधिवेशनका सम्पुर्ण कार्यक्रम स्थगित गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।