0 COMMENTS

12651165_1109568369076775_1998689833060239692_nकाठमाडौ २६ माघ-नेपाली काग्रेसका सभापति सुशील कोईरालाको निधन भएको छ ।गए राति १२:३० बजे निधन भएको हो । दम र निमोनियाका विरामी रहनु भएका कोइरालाको गएराति आफ्नै निवास महाराजगञ्जमा निधन भएको हो । विरामी भएपछि सोमबार काठमाडौ कांग्रेसको अधिबेशन उद्घाटन समारोहमा पनि उपस्थीत हुनुभएको थिएन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।