0 COMMENTS

gagan-thapaकाठमाण्डाै, २४ माघ– काठमाण्डाै क्षेत्र नम्बर–४ मा भएको काँग्रेस क्षेत्रीय अधिवेशनमा युवा नेता गगन थापाले समर्थन गरेको प्यानल पराजित भएको छ ।

शुक्रबार भएको निर्वाचनमा थापा समर्थित न्हुच्छे नारायण श्रेष्ठ नेतृत्वको प्यानललाई हराउँदै राजु श्रेष्ठको प्यानल विजयी भएको थीयाे । गगन आफैं सक्रिय हुँदा पनी क्षेत्रीय सभापतिमा राजु श्रेष्टकाे विजय हुनुलाई विगतको तुलनमा गगन थापाकाे क्रेज कमजोर भएको स्पस्ट देखीएकाे  छ सस्थापन नै भए पनी राजु श्रेष्ट गगनका बीराेध धारमा थीए ।

कुख्यात गुण्डा नाइके कुमार श्रेष्ठ (घैंटे) प्रहरी मुठभेडमा मारिएपछि गगनले विरोध गरेका थिए । उनले राष्ट्रिय मानवअधिकार आयोगमा घैंटे हत्या गैरकानूनी भन्दै उजुरीसमेत दिएका थिए ।सो घटनापछि काँग्रेसभित्र र बाहिर गगनको लोकप्रियता घटेको छ एक काँग्रेसकै नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।