0 COMMENTS

upendra_yadavकाठमाडौं २१ माघ । राज्यका सबै अंग र तहमा समानुपातिक समावेशी सिद्धान्तको नीति अुनसार सबै जातजाति वकालत गर्दै आएको संघीय समाजवादी फोरम नेपाल आफैँले पार्टीभित्र भने यो सिद्धान्त लागू गरेको छैन् ।

एकीकरणपश्चात् पार्टी नेत्तृवले समानुपातिक समाबेशी नीति अंगीकार नगरेपछि हाल समाजवादी फोरमभित्रको आन्तरिक विवाद चुलिएको छ ।

गत ३२ जेठमा संघीय समाजवादी पार्टी नेपाल, मधेसी जन अधिकारफोरम नेपाल र खस समावेशी राष्ट्रिय पार्टीबिच एकीकरण भएको थियो ।

तर, पार्टी एकीकरणपछि नेतृत्वले पार्टीभित्र समानुपातिक समावेशी नीति लागू गर्नुको साटो विधानबाटै समानुपातिक समावेशी शब्द हटाएपति सोही बेलादेखि सुरु भएको विवाद हाल चुलिएको हो ।आजको राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।