0 COMMENTS

pararastaकाठमाडौ २० माघ । नेपाल सरकारले भारतको विहार राज्यका नेताहरूले नेपालको आन्तरिक मामलामा हालैका दिनमा दिएको अभिव्यक्तिप्रति खेद व्यक्त गरेको छ।
परराष्ट्र मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै विहारका नेताहरूले नेपालको मधेस मामलाबारे दिएका अभिव्यक्ति भड्काउपूर्ण र तथ्यहीन भएको बताएको छ। ‘यस्ता अभिव्यक्तिले समस्या समाधानका निम्ति भएका पहललाई सहयोग पुग्दैन‘ विज्ञप्तिमा भनिएको छ। सरकारले दुई देशको सम्बन्धमा नकारात्मक असर पार्ने खालका अभिव्यक्ति नदिन समेत आग्रह समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।