0 COMMENTS

माघ १९, मुम्बई । कलेजबाट बनभोजमा गएका १४ बिद्यार्थीको समुन्द्रमा डुबेर मृत्यु भएको छ । भारतको महाराष्ट्र प्रान्तमा पर्ने रायगढमा सोमबार समुन्द्र किनारामा खेल्दै सेल्फि लिँदै गर्दा समुद्रको तीब्र बहावमा पर्दा ज्यान गएको प्रहरीले जनाएको हो ।

बनभोज गएका जम्मा ११६ बिद्यार्थी मध्ये केहि बिद्यार्थी समुन्द्रको किनारामा सेल्फि खिच्न जम्मा भएको बेला समुन्दी छालमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।