0 COMMENTS

काठमाडौं,माघ १९ । प्रहरी अधिकारीलाई घुस खुवाउनका लागि मध्यस्तकर्ताका भूमिका खेलेको अरोपमा विश्वक्रान्ति सिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । हेटौंडा घर भइ उपत्यकामा गुन्डागर्दी गर्दै हिड्ने सिंहलाई सोमबार राती ललितपुरवाट घरमा बसिरहको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ।

उनीसहित अख्तियारले ललितपुरका डिएसपी डिएन ज्ञवाली, प्रहरी निरीक्षक उमेश बहादुर सिंहलाई पनि पक्राउ गरेको छ। लेनदेनको विषय मिलाईदिने भनि विश्वक्रान्ती सिंहको मध्यस्थतामा घुस रकम प्रहरीले माग गरेको थियो । विश्वक्रान्ति सिंह पछिल्लो समय कांग्रेसको आडमा गुन्डागर्दीमा सम्लग्न थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।