0 COMMENTS

no-lightकाठमाडौं, १८ माघ । नेपाल विद्युत प्राधिकरणले सेवाग्राहीको ढाड सेक्नेगरी फेरी लोडसेडिङको बढाएको छ । अब सातााको ९३ घण्टा लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ । सोमबारदेखि लागु हुनेगरी प्राधिकरणले दैनिक १४ घण्टासम्म लोडसेडिङ गर्ने भएको छ । अघिल्ला बर्षको तुलनामा लोडसेडिङ करिव २ घण्टा बढि भएको छ ।
सुख्यायाम नदीमा पानीको बहाव कम भएकाले लोडसेडिङको समय बढाएको स्पष्टीकरण सेवाग्राहीलाई प्राधिकरणले दिएको छ । यस्तो छ तालिका http://www.nea.org.np/images/supportive_docs/3423loadshedding.pdf  तालीका हेर्न याहा क्लीक गराै 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।