काठमाडौं, १८ माघ । नेपाल विद्युत प्राधिकरणले सेवाग्राहीको ढाड सेक्नेगरी फेरी लोडसेडिङको बढाएको छ । अब सातााको ९३ घण्टा लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ । सोमबारदेखि लागु हुनेगरी प्राधिकरणले दैनिक १४ घण्टासम्म लोडसेडिङ गर्ने भएको छ । अघिल्ला बर्षको तुलनामा लोडसेडिङ करिव २ घण्टा बढि भएको छ ।
सुख्यायाम नदीमा पानीको बहाव कम भएकाले लोडसेडिङको समय बढाएको स्पष्टीकरण सेवाग्राहीलाई प्राधिकरणले दिएको छ । यस्तो छ तालिका http://www.nea.org.np/images/supportive_docs/3423loadshedding.pdf तालीका हेर्न याहा क्लीक गराै
प्रतिक्रिया दिनुहोस्