0 COMMENTS

kp-oli-and-prachandaकाठमाडौँ, १६ माघ । प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार हुने उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक लगायत विषयमा छलफल भयो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा खासगरी सत्तारूढ दल एमाओवादीको स्थायी समितिको बैठकले सरकार सञ्चालनबारे प्रधानमन्त्रीसँग छलफल गर्न अध्यक्षलाई जिम्मा दिएको थियो । उहाँहरुबीच मुलुकको समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।