0 COMMENTS

no-lightइनरुवा, १४ माघ । सुनसरीको आधा दर्जन गाविसका स्थानीयवासीलाई ८० रुपैयाँको बिजुली बिल तिर्न १०० रुपैयाँसम्म खर्च हुने गरेको छ ।

जिल्लाको श्रीपुरजब्दी, हरिपुर, मधुवन, मध्यहर्षाही, बसन्तुर, घुस्की, देवानगन्जलगायत आधा दर्जन गाविसका स्थानीय सेवाग्राहीलाई ८० रुपैयाँको बिजुलीको बिल तिर्न १०० रुपैयाँ खर्च हुने गरेको स्थानीयवासीले बताएका छन् ।
नजिकमा विद्युत् प्राधिकरणको शाखा कार्यालय नहुँदा महसुल तिर्न दुई घन्टाको यात्रा गरेर सदरमुकाम इनरुवा आउनुपर्ने भएकाले महसुलभन्दा भाडा नै बढी तिर्नुपर्ने बाध्यता रहेको मधुवनकी सुस्मिता कार्कीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।