0 COMMENTS

12606973_803719443091107_1867090714_nकाठमाण्डाै,०७२,माघ १४/ नयाँ शक्ती नेपाल र सिन्धुपाल्चोक सेवा समाज नेपालको संयुक्त प्रयासमा दाउरा बीतरण ।

फेसबुकबाट संगठित प्रवास र स्वदेशका सचेत युवाहरु द्वारा घनश्याम चम्लागाइको सयोजकत्वमा स्थापित नयाँ शक्ती नेपाल र सिन्धुपाल्चोक सेवा समाज नेपालको संयुक्त प्रयासमा आज२०७२ माघ १४ गते कपनमा भुकम्प र नाकाबन्दीबाट पिडित असहाय बृद्ध, शारिरिक अशक्त, सुत्केरी एवं एकल महिलालाई प्रती ब्यक्ती २० किग्रा दाउरा बितरण गर्यो।

 दाउरा सिन्धुपाल्चोक चोकटी गाबिसका भुकम्प पिडितहरुले सिन्धुपाल्चोक सेवा समाजलाई उपलबध गराएको र नयाशक्ती नेपालले कठमाण्डौसम्म ल्याउने व्यवस्था मिलाएको थीयाे ।कार्यक्रममा अशक्त बृद्ध ८५,दृष्टिबिहिन ६२,सुकेरी ४५ र एकल महिला ४५ गरि जम्मा २३७ जनालाई दाउरा उपलब्ध गराइएको जानकारि नयाँ शक्ती नेपाल सह संयोजक कमलराज श्रेष्ठले दिनुभएको छ। उक्त कार्यक्रममा सिन्धुपाल्चोक सेवा समाजका अध्यक्ष यबिन्द्र कुमार श्रेष्ठ र २५+ समुहका सदस्य अनिल योगि ले देशको समसमायिक परिस्थितिमा बोल्नु भएको थियो भने कार्यक्रमको सभाध्यक्ष नयाँ शक्तीनेपाल उपत्यका संयोजक राजु बस्नेतले गर्नु भएको थियो। 

12647941_803742946422090_845184889_n

12650360_803719413091110_743848776_n

12625800_803719223091129_660179949_n12606738_803719343091117_2095977193_n

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।