0 COMMENTS

काठमाडौ ६ माघ– बैंकिङ अपराधमा दोषी ठहर भएका व्यक्तिलाई आजीवन जेल सजायसम्मको प्रावधान ल्याउन सांसद्हरुले प्रस्ताव गरेका छन् । ‘ बैंकिङ कसुर तथा सजायसम्बन्धी विधेयक ०७२’ मा संशोधन प्रस्ताव पेस गर्दै उनीहरुले सजाय र जरिवानाको व्यवस्था कडा बनाउन माग गरेका हुन् ।

नेपाल मजदुर किसान पार्टीका सांसद्हरु प्रेम सुवाल, डिल्लीप्रसाद काफ्ले, अनुराधा थापामगरले १ अर्ब रुपैयाँभन्दा बढी ठगी गर्नेलाई आजीवन जेल सजायको व्यवस्था गर्न संशोधन प्रस्ताव दर्ता गरेको आजको कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।