0 COMMENTS

काठमाडौ ४ माघ । देशमा कालोबजारी भइरहेको अवस्थामा नेपाल आयल निगमको थानकोटस्थित डिपोमा भने ट्याङकरहरुले तेलै खन्याउन पाएनन ।
ट्याङकीमा तेल भरिएपछि आज ११ वटा ट्याङकरहरुले तेल खन्याउन नपाएका हुन् । पेट्रोल सहज नपाउँदा कालोबजारीसँग किन्नुपर्ने बाध्यता हटेको छैन ।
आज ११ ट्याङकरको इन्धन डिपोमा राख्न सक्ने अवस्था नभएपछि मंगलबार निजीक्षेत्रका मोटरसाइकललाई बितरण गरिनेछ । थानकोट डिपोमा अहिले करिब ५० लाख ७० तेल भण्डारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।