0 COMMENTS

no-light२४पुष, काठमाडौं ।सरकारले नाकाबन्दी खुलेपछि विद्युत महशुल १८ प्रतिशतले बढाइने तयारी थालेको छ । गत वर्ष नै विद्युत महशुल बढाउन सिफारिस गरे पनि अदालतमा मुद्दा परेपछि यो प्रक्रिया रोकिएको थियो । तीन वर्षमा महशुल बढाउन लागिएको हो।

यस अघि २०६९ सालमा विद्युत महशुल बढेको थियो। नेपाल विद्युत प्राधिकरणले हरेक वर्ष १० प्रतिशतका दरले महशुल बढाउन माग गर्दै आएको छ। त्यस अघि २०५३, २०५६, २०५८ सालमा विद्युत महशुल बढेको थियो। सार्वजनिक लेखा समितिमा आयोगका तर्फबाट विद्युत महशुल १८ प्रतिशतले बढाउन सिफारिस गर्न लागेको जानकारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।