0 COMMENTS

1474638_791189867677398_2936998736692726873_nबनेपा पुस १९/ नयाँ शक्ती नेपाल द्वार काभ्रेकाे बनेपामा अन्तरकृया कार्यक्रम सम्पन्न  ।

देशमा शान्ती,निकास र बिकास का लागी  देश तथा बिदेशमा छरिएर बसेका रास्ट्रवादी युवाशक्ती एवं देश र जनताको पक्षमा उभिन चाहने आम देशप्रेमी जनताहरुलाई एउटै मन्चमा संगेटदै हाल ५६००० छपन्न हजार सदस्य रहेकाे घनश्याम चौलागाईको नेतृत्वमा सामाजिक सन्जालमार्फत गठन भएको नयाँ शक्ति नेपालले हीजाे काभ्रेकाे बनेपामा एक अन्तरकृया कार्यक्रमकाे  अायाेजना गर्याे । अन्तरक्रीया कार्यक्रममा नयाँ शक्ती नेपाल काे  बारेमा जीज्ञासा राख्नुहुने स्थानीय ब्यक्तीत्व,पत्रकार हरू लाइ नयाँ शक्ती नेपाल बारे जानकारी गराउने ,सीन्धुपाल्चाेकमा रहनुहुने  नयाँ शक्ती नेपालका सदस्य हरूसंग भेटघाट गर्ने र डा. बाबुराम भट्टरार्इकाे नेतृत्वमा सुरू गरीयकाे नयाँ शक्ती नीर्माण अभीयान र नयाँ शक्ती नेपाल नीतान्त फरक हुन भन्ने बारे जानकारी गराउन नयाँ शक्ती नेपाल काभ्रे र सीन्धुपाल्चाेककाे संयुक्त अायाेजनामा साे कार्यक्रम गरीएकाे थीयाे ।

कार्यक्रमकाे प्रमुख अतीथीमा  नयाँ शक्ती नेपालका संयाेजक घनश्याम चम्लागार्इ, बीशेष अतीथीमा सहसंयाेजक कमलराज श्रेण्ट तथा अतीथी ग्रुप २५ का सदस्य तथा राष्ट्रबादी गायक जे.पापी रहनु भएकाे थीयाे  भने कार्यक्रमकाे सभाध्यक्ष मन्दिरा सापकाेटाले गर्नुका साथै कार्यक्रम संञ्चालन सीता कुवरले गर्नु भएकाे थीयाे भने नयाँ शक्ती नेपालका सदस्य श्याम पाेख्राेलले पनी देशकाे चीन्ता गीतबाट प्रकट गर्नु भएकाे थीयाे ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।