0 COMMENTS

काठमाडौं, पुष १८ । चीनमा शक्तिशाली भूकम्प गएको छ ।
चाइना अर्थक्वेक नेटवर्क सेन्टरले जनाए अनुसार, शनिबार शनिबार बिहान स्थानिय समयअनुसार १२।२२ मा ६।४ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रविन्दु चीनको हेइलओङजियाङ राज्यको उत्तरपूर्वीय सहर मुदानजियाङ रहेको थियो । भूकम्पका कारण भएको क्षतीको विवरण भने आएको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।