0 COMMENTS

indiaकाठमाडौं, १८ पुस । भारतीय बायुसेवा निगमको बेश क्याम्प पन्जावमा आतंकबादी समुहले आक्रमण गरेको छ । भारतीय सञ्चार माध्यमका अनुसार अहिले भिडन्त जारी रहेको छ । भिडन्तका क्रममा चार हमलाकारी र दुई सेनाको मृत्यु भएको छ ।
पाकिस्तानसँग सिमा जोडिएको पंजावको पठानकोटमा विहान ३ बजेदेखि गोली हानहान भइरहेको छ । हमला कुन समुहले गरेको हो त्यसको एकिन भने अझै भइसकेको छैन । सुरुमा आत्मघाति बम विस्फोट गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।