0 COMMENTS

काठमाडौं, १८ पुस । विगत तीन महिनायता ४१४ टान्समिटरहरु जलेका छन् । भारतीय नाकाबन्दीपछि इन्धनको बिकल्प बिधुत बनाउन थालेपछि राजधानीमा मात्र ४१४ टान्समिटरहरु जलेको विधुत प्राधिकरणले जनाएको छ ।
तीनमहिना यता नेपाल प्राधिकरणले ३३ करोड बरावरको टान्समिटर पड्ेको जनाएको छ । दैनिक राजधानीका दजनौ स्थानमा टान्समिटरहरु पड्कन थालेका छन् । आजको नयाँपत्रिकामा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।