0 COMMENTS

12431264_787127951416923_1638605802_nकाठमाडौं, १० पुस ।नयाँ शक्ती नेपालले  कपनकाे पैयाटारमा नीर्मीत ज्याङ्ग्छुप बाेधिसत्व छ्योर्तेन स्तुप लार्इ अाज स्तुपकाे प्राण प्रतीस्थापनकाे अबसर पारेर  सकेकाे  अार्थीक सहयाेग प्रदान गर्याे ।

धेरै बाेल्ने अाेठहरू भन्दा कर्मठसील हात हरू पुजनीय हुन्छ भन्दै  सकारात्मक साेचका साथ प्रवास र स्वदेशका सचेत युवाहरुद्वारा स्थापित नयाँ शक्ती नेपालले समाजका बिबिध क्षेत्रमा सकेको सहयोग गर्दै अायकाे छ साेही क्रममा आज नयाँ शक्ती नेपालकाे काठमाण्डाै उपत्यका संयोजन तदर्थ समीतीको सकृयतामा नेपालिहरुको पहिचान धर्म, संस्कृतिलाई हरेक नेपालिले जगेर्ना र निरन्तरता दिन सक्नु पर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै प्रथम पटक धार्मिक क्षेत्रमा पनी सहयोगको हात बढायकाे छ बुढानीलकण्ठ नगरपालीका वडानं १९ पैयाटार(कपन गाँउ बिकाश समीती,पैयाटार ८) काे स्थानिय तामङ्ग समुदायको सकृयतामा निर्माणधीन  ज्याङ्ग्छुप बाेधिसत्व छ्योर्तेन स्तुप पैयाटारलाई सकेको सहयोग गरेकाे छ । सहयाेग रकम काठमाण्डाै उपत्यका संयाेजन समीतीका सदस्यहरू बाट नै संकलन गरी नयाँ शक्ती नेपालका सह संयाेजक कमलराज श्रेष्ट काे हात बाट  स्थानिय महिला समुहका अगुवालाई साे रकमकाे चेक  हस्तान्तरण गरेकाे थीयाे  ।12434270_787127878083597_1663349922_n

 २० लाखकाे लगानीमा बनेकाे साे स्तुप २०७१ मा बनाउन थालनी गरीयकाे र अाज २०७२ पाैष १० गते बाैध्द धर्मअनुसार प्राण प्रतीस्थापन्न गरीएकाे  साे  स्तुप नीर्माणका लागी स्थानीय तामाङ समुदाय र स्थानीए बासी हरूले  सकेकाे अार्थीक सहयाेग गरेका थीए। स्तुप तयार भर्इ सकेपनी बिभीन्न कार्यक्रम गर्नकालागी सामुदायीक भवनकाे अाबश्यक्ता रहेकाेहुदा भवन नीर्माणकालागी सम्बन्धीत नीकाय र सहयाेगी सस्था संग समन्वयन गर्दै अगाडी जाने र सामुदायीक भवन पनी नीर्माण गरेरै छाडने तामाङ समुहका अध्यक्ष जय बाहादुर लामाले बताउनु भयाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।