0 COMMENTS

दोलखा, ९ पुस । सरकारले भूकम्पपीडित परिवारलाई न्यानो कपडा खरिद गर्न निकासा गरेको रकम पीडित परिवारसम्म पुग्न सकेको छैन ।
गृह मन्त्रालयले जिल्ला दैवीप्रकोप उद्धार समितिलाई २४ मंसिरमा ५० करोड रुपैयाँ खर्चको अख्तियारी पठाए पनि रकम जिविसबाट नगरपालिका र गाविस हुँदै पीडित परिवारसम्म पुग्न समय लाग्ने देखिएको छ ।

सरकारले मंसिरभित्रै पीडित परिवारको हातमा रकम पुर्‍याउने दाबी गरे पनि अझै समय लाग्ने निश्चत भएको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।