काठमाडौं, ९ पुस । प्रधानमन्त्री केपी शर्मा ओली फेरी मन्त्रिपरिषद् विस्तारमा लागेका छन् । आज नै ओलीले सरकारलाई समर्थन गर्ने साना दलहरुका तर्फबाट मन्त्री बनाउने जनाइएको छ ।
उनले राप्रपा र नेपाल परिवार दलका एक–एक जनालाई नयाँ मन्त्री बनाउने तयारी गरेका स्राेतले बतायाे ।यस अघि राप्रपाले आन्तरिक किचलोका कारण सरकारमा आफ्नो दलबाट सहभागी हुने मन्त्री छनौट गर्न सकेको थिएन ।विहीबार ५ बजे बेलुका पद तथा गोपनियताको सपथ खुवाइने तयारी रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्