0 COMMENTS

पुस ७, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारको संविधान संशोधन गरी सहमतिमा पुग्ने प्रस्ताव अस्वीकार गरेको छ । मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै मोर्चाले सरकारको प्रस्ताव अमूर्त, अस्पष्ट र दृष्टिकोणबिहीन भएको जनाएको हो ।

मंगलबार बसेको मोर्चाको बैठकले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा प्रस्तुत ११ बुँदे प्रस्तावलाई समेत संवैधानिक रुपमा सम्बोधन गर्न नसकेको निस्कर्ष निकालेको छ।morcha1

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।