0 COMMENTS

पुस ६, काठमाडौं । नेपालमा गर्भपतन सेवाले कानुनी मान्यता पाएको लामो समय वितेपनि सरकारले ठोस नीति तथा कार्यक्रमलाई ब्यावहारिकरुपमा कार्यान्वयन गर्न नसक्दा झन समस्या जटिल बन्दै गएको छ ।

नेपालमा असुरक्षित गर्भपतनका कारण अकालमा ज्यान गुमाउनुपर्ने या जीवनभर दीर्घरोगी भएर बाँच्नुपर्ने बाध्यताको अन्त्यका लागि निकै प्रयत्न र अइयनपछि सुरक्षित गर्भपतनले कानुनी मान्यता पाएको हो ।

तर गर्भपतनले कानुनी मान्यता प्राप्त गरेपछि गर्भपतन सेवालाई आय आर्जन गर्ने माध्यमका रुपमा केही स्वास्थ्थ संस्था र स्वास्थ्थकर्मीले लिएकै कारण सेवाग्राहीहरुले निकै सास्ती भोगिरहेको वरिष्ठ चिकित्सक डाक्टर छत्र अमात्यको ठम्याइ छ ।

औषधिलाई मकै भटमास आएजस्तो जथाभावी रुपमा प्रयोग गर्दा शरिरको हर्मनमा गडबढी भइ बच्चा चाँडो नहुने अवस्था देखिएको छ । -नेपाल समाचारपत्र दैनिक

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।