0 COMMENTS

काठमाडौं, ३ पुस । पेट्रोल तथा डिजलको लाईन बस्दा-बस्दा हैरान हुनु भएको छ ? छ भने तपाईंका लागि राहतको खबर छ । अब तपाईंले पेट्रोलियम पदार्थका लागि लाईन बसिरहनुपर्दैन । आफ्नो मोबाईल झिक्नुस्, ११११ एसएमएस गर्नुस्, तपाईंको क्यू स्वत: बुक हुनेछ ।

पहिलो चरणमा एसएमएस क्यू सिस्टम आगामी सातादेखि कार र जीपका लागि लागु गरिनेछ । पेट्रोलियम पदार्थमा ब्यापक कालोबजारी भएपछि एसएमएस क्यू सिष्टम लागु गर्न लागिएको हो ।

उपभोक्ताले एसएमएस गरेपछि आफूले कुन पम्पबाट, कुन दिन, कति नम्बरको क्यूमा तेल पाउने भन्ने जानकारी पाउने छन् । यसरी एसएमएस गर्दा एनटिसीमा सरदर ६ रुपैयाँ खर्च हुन्छ ।SMS-Que-System-2
SMS-Que-System-1

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।