0 COMMENTS

 

पुस १ काठमाडौं । विप्लव नेतृत्वको नेकपा माओवादीले डिसहोम स्टेशनमा पेट्रोलबम प्रहार गरेका छन् । ललितपुर भैंसेपाटीस्थित अर्थ स्टेशनको कर्यालयमा सात/आठ जनाको संख्यामा आएका ओवादीका कार्यकर्ताले बुधबार बिहान करिब ६ बजेतिर डिसहोमको अर्थ स्टेशनमा पेट्रोल बम प्रहार हुन् ।

बम प्रहारपछि डिस होमको सबै प्रसारण बन्द भएको छ । नेकपा माओवादीले घटनाको जिम्मेवारी लिएको छ । प्रवक्ता खड्गबहादुर विश्वकर्माले भारतीय टेलिभिजन च्यानलको प्रसारण रोक्न पटकपटक गरिएको गर्दा पनि बेवास्ता गरेकाले चेतावनी स्वरुप आक्रमण गरिएको बताए ।

विप्लव माओवादीले भारतले गरेको अघोषित नाकाबन्दीबिरुद्ध हिन्दी च्यानल र भारतीय नम्बरका गाडीहरु बन्द गर्न यस अघि नै आग्रह गरेको थियो । साझा सवाल बाट ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।