0 COMMENTS

xsagar-thapa-football-match-fixing_nepal.jpg.pagespeed.ic.0kOQv8-DuI
काठमाडौं, मङ्सिर २६ –
एशियाली फुटबल महासंघ एएफसीको अनुशासन कमिटिले खेल मिलेमतो गरेको पाइएपछि आजीवन प्रतिबन्ध खेपेका पाँच खेलाडीले मिलेमतो गरेको खेलका बारेको जानकारी सार्वजनिक गरेको छ ।

एएफसीले सागर थापा, सन्दिप राई, रितेश थापा, अन्जन केसी र विकास सिंह क्षेत्रीले कुन कुन खेलमा मिलेमतो गरेका थिए भन्ने जानकारी सार्वजनिक गरेको हो ।
अञ्जन केसी

सन् २००९ को अक्टोबर १७ र डिसेम्बर ९ मा अफगानिस्तासँगका मैत्रिपूर्ण खेल

सागर थापा

सन् २००९ को अक्टोबर १७ र डिसेम्बर ९ मा अफगानिस्तासँगको मैत्रिपूर्ण खेल
सन् २०११ को अक्टोबर ११ मा फिलिपिन्ससँग भएको मैत्रिपूर्ण खेल
र, सन् २०११ को अक्टोबर १५ मा मलेसियासँग भएको २३ वर्षमुनिको खेल

रितेश थापा

सन् २००९ को अक्टोबर १७ र डिसेम्बर ९ मा अफगानिस्तासँगको मैत्रिपूर्ण खेल
सन् २०११ को अक्टोबर ११ मा फिलिपिन्ससँग भएको मैत्रिपूर्ण खेल
र सन् २०११ को अक्टोबर १५ मा मलेसियासँग भएको २३ वर्षमुनिको खेल

सन्दिप राई

सन् २०११ को अक्टोबर ११ मा फिलिपिन्ससँग भएको मैत्रिपूर्ण खेल
सन् २०११ को अक्टोबर १५ मा मलेसियासँग भएको २३ वर्षमुनिको खेल
र सन् २०११ को अक्टोबर १५ मा मलेसियासँग भएको २३ वर्षमुनिको खेल

विकास सिंह क्षेत्री

सन् २००८ को १७ अक्टोबरमा अफगानिस्तानसँग भएको मैत्रिपूर्ण खेल
र, सन् २०११ को अक्टोबर १५ मा मलेसियासँग भएको २३ वर्षमुनिको खेल

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।