0 COMMENTS

काठमाडौं, २३ मंसिर । भारतको नाकाबन्दीले खाना पकाउने ग्यास आयात बन्द भएपछि विद्युतको भार धान्न नसकेर ४५० ट्रान्सफर्मर जलेर क्षतिग्रस्त भएका छन् ।

ग्यास अभावमा उपभोक्ताहरु विद्युत्मै भर पर्नुपर्ने अवस्थाका कारण एकैपटक धेरै विद्युत्तीय उपकरण चलाउँदा लोड थेग्न नसकेर ट्रान्सफर्मर पड्किने र जल्ने गरेका छन् । यसबाट विद्युत्त प्राधिकरणलाई करोडौं रुपैयाँ नोक्सान भएको छ ।

विद्युत् खपत अप्रत्यासित रुपमा दोब्बर बढेपछि धान्न नसकेर ट्रान्सफर्मरमा क्षति पुगेको प्राधिरण ग्राहक तथा वितरण सेवा विभागका उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डेयले बताए । कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।