0 COMMENTS

काठमाडौं, २२ मंसिर । सरकारले अत्यावश्यकिय सेवाका लागि वितरण गर्ने भनिएको सरकारी पेट्रोल पम्पले समेत पहुँचवालालाई इन्धन वितरणमा प्राथमिता दिने गरेका छन् ।

सुरक्षार्थ खटिएका सुरक्षाकर्मी र पम्पका कर्मचारीबीचको मिलेमतोमा आफू अनुकुलका पहुँचवालालाई इन्धन वितरणमा प्राथमिता दिने गरेका हुन् । उपभोक्तावादीहरुले सरकारी निकायको एकलौटीपनले वितरण् प्रणाली बिग्रिएको बताएका छन् ।

वाणिज्य विभागले प्रहरीकोमा लापरवाही देखिएको आरोप लगाएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।