0 COMMENTS

काठमाण्डाै, २२ मंसिर– भारतीय सांसद मणिशंकर अय्यरले दिल्लीमा डेडिकेशन दिन आएका ५ मध्ये ३ जना नेता तराईको निर्वाचनमा हारेका नेता भएको भन्दै उनीहरुले मधेस आन्दोलनलाई उठाइरहेको बताए । उनले भने, ‘जनताले हराएका उनीहरुले कसरी मधेसीको प्रतिनिधित्व गर्न सक्छन् यो प्रश्न अहिले खडा भएको छ ?’

सोमबार विदेशमन्त्री सुषमा स्वराजको उपस्थितिमा भएको राज्यसभाको सोमबारको बैठकमा उनले ७ वर्षको संघर्षपछि बनेको संविधानलाई किन सबैले साथ नदिने ? भन्ने प्रश्न गर्दै नेपालको सांसदले पास गरेर ल्याउको संविधान जसलाई जनताले छानेर पठाएका हुन् त्यसलाइृ सबैले साथ दिनपर्ने बताए । उनले भने, ‘के यसमा हस्तक्षेप गर्नु मानवीयता हो ?’
साथै उनले नाकाबन्दी भारतले नगरेको बताउँदै मोदी सरकारले गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।