0 COMMENTS

मंसिर २०, काठमाडौं । पूर्वी नाकाहरुबाट नियमित रुपमा इन्धन भित्रिन थालेका छन् ।

भारतीय भन्सारले इन्धन बोकेका गाडीहरुलाई ‘क्यु सिस्टम’ बाटै पठाउन थालेपछि नाका समान्य भएको हो । लगातारको नाकाबन्दी पछी केहि देंदेखी भारतले आफै सहज रुपमा इन्धन पठाउन थालेको बिराटनगर भन्सारले जनाएको छ ।

मेची भन्सारबाट पछिल्ला दिनमा औसत १ सय र बिराटनगरबाट २ सय मालबाहक गाडि नेपाल भित्रिरहेका छन् । एकसाताको बीचमा बिराटनगर नाकाबाट २ सय २६ वटा इन्धनका ट्यांकर नेपाल प्रवेश गरेको भन्सार कार्यालयले जनाएको छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।