0 COMMENTS

मोरङ, १७ मङ्सिर । मोरङको विराटनगर उपमहानगरपालिका पिपलचोकस्थित कोसी राजमार्गमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् ।मृत्यु हुनेमा पैदलयात्रु विराटनगर– ४ का अन्दाजी ३५ वर्षीय महेन्द्रप्रसाद अधिकारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।