0 COMMENTS

काठमाडौं, १७ मंसिर । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ्गको समय बढाएको छ । शुक्रबारदेखि लागु हुने गरि जारी गरिएको नयाँ तालिकामा दैनिक ९ घण्टा लोडसेडिङ्ग हुने जनाइएको छ ।

यसअघि साताको ४४ घण्टा लोडसेडिङ्ग रहेको थियाे । नदी मा पानीको बहाव घटेको तथा भारतीय नाकाबन्दीका कारण प्राय सबैले अत्याधीक मात्रामा बीजुली  प्रयाेग गरीरहेकाे कारण खपत ह्वातै बडेकाे कारणले  लोडसेडिङ्ग बढाउन बाध्य भयकाे बताइएको छ ।

हेर्नुहोस् लोडसेडिङ्गको नयाँ कार्यतालिकाLoadseeding-tabel

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।