0 COMMENTS

काठमाडौं,१७ मंसिर । वीरगन्ज रक्सौलका मितेरी पुलमा भरतीय नागरिक र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताबीच ढुङ्गा हानाहान भएको छ ।

 

प्रहरीका अनुसार पुलमा बसेका मोर्चाका कार्यकर्ता र भारतीय नागरिक पुलमै ढुङ्गा हानाहान भएको हो ।
पुलमा बसेका कार्यकर्तालाई भारतीय नागरिकले ढुङ्गा हानेपछि स्थिति तनावपूर्ण भएको थियो ।
एक भारतीय ट्रकलाई सीमा पार गराएको विषयमा भारतीय नागरिक र मोर्चाका कार्यकर्ताबीच विवाद भएको थियो । भारतीयको ढुङ्गा प्राहारबाट सत्रुधन यादव घाइतेभएका छन् । उनको टाउकोमा चोट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।