0 COMMENTS

काठमाण्डाै, १२ मंसिर– सरकारले मंसिर १५ देखि हस्तलिखित चालक अनुमतिपत्र(लाइसेन्स) लाई विद्युतीय प्रविधिको स्मार्ट कार्डबाट विस्थापन गराउने भएको छ ।
यातायात व्यवस्था विभागले गत साउनमै स्मार्ट कार्ड लागू गर्ने तयारी गरेको थियो तर वैशाखको महाभूकम्पका कारण पछाडि धकेलिएको थियो । उक्त नयाँ प्रविधिको लाइसेन्स सुरुमा काठमाण्डाै उपत्यकामा लागू गराउने छ  । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।