0 COMMENTS

मङ्सिर ११, इटहरी । मधेशी मोर्चाले गर्ने भनेको कार्यक्रमस्थलमा स्थानीय युवा र विद्यार्थीहरुले आगजनी गरेर भत्काइदिएपछि इटहरीमा शुक्रबार हुने सभामा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र सद्भावना अध्यक्ष राजेन्द्र महतो इटहरी पुग्न सकेनन ।

मानिसलाई जिउँदै जलाउनेलाई कार्यक्रम गर्न नदिने भन्दै इटहरीबासी, दलका कार्यकर्ता र विद्यार्थी प्रतिकारमा उत्रेपछि मोर्चाको कार्यक्रम प्रभावित भएको हो ।

कार्यक्रममा दुबै नेता नआएपछि करिब एक सय जनाको उपस्थितिमिा करिब सात सयजना सशस्त्र प्रहरी र जनपथ प्रहरीको सुरक्षामा स्थानीय नेताहरुले कार्यक्रम गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।