0 COMMENTS

मंसिर ११, काठमाडौं । सरकारले भूकम्प प्रभावित जिल्लाहरुमा ५० वटा सामूहिक आवास बनाउने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले संयुक्त आवास बनाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जनाए ।

एक सय वा त्यो भन्दा बढी पनि बस्न मिल्ने खालका आावस बनाउने प्रारम्भिक तयारी छ । मन्त्रिपरिषद्ले बैठकले २० रुपैयाँको नोटको डिजाइन परिवर्तन गर्ने निर्णय गरेको छ । पाँच जना सहसचिवहरुको सरुवा गरेको छ ।-कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।